Home समाचार

समाचार

चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा । चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले...

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

बाँके । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी...

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

जुम्ला । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन ।...

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी...

११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं । नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि...

पोखरामा बस दुर्घटना : एकको मृत्यु, तीन घाइते

काठमाडौं । पोखरामा सडकमा गुडीरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। बसमा सवार तीन जना घाइते भएका...

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई...

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

खजुरा (बाँके) । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले...

लेखनाथमा हुन छोड्यो अनदीधान खेती

लेखनाथ ।  केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले...

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह...