Home समाचार

समाचार

सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

२६ असाेज । काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ ।

भाइद्वारा दाइको घाँटी रेटी हत्या

२४ असाेज । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ...

मुगुमा यात्रु सवार बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु

२६ असाेज । मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो...

एनआरएनए महाधिवशेन छ महिनाभित्रै

२६ असाेज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ ।

झण्डै नौ लाखले छाडे काठमाडौँ उपत्यका

२६ असाेज । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक...

हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी

२६ असाेज । हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

२६ असाेज । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको...

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

कास्की, २६ असोज । दसैँ सुरु भए पछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको...

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

२६ असाेज । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना...

विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद् दिन माग

२६ असाेज । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन्...