मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
काठमाडौं । सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार...
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका...
भानुमा प्रत्येक शनिबार हाटबजार सञ्चालन हुने
तनहुँ । जिल्लाको भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार सञ्चालन गर्न लागेको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर...
प्रधानमन्त्रीसँग भारतीय विद्युत्मन्त्रीको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
कस्मिर घटनामा रुपन्देहीका सन्दिप न्यौपानेको निधन
काठमाडाैँ । गृहमन्त्री रमेशलेखकले भारतको कस्मिर क्षेत्रमा भएको घटनामा नेपाली युवा सन्दिप न्यौपोनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिए ।...
तीनकुने हिंसात्मक घटनापछि पक्राउ परेका थप १३ जना हाजिरी जमानीमा रिहा
काठमाडौं । गत चैत १५ गतेको तीनकुने हिंसात्मक घटनापछि पक्राउ परेका थप १३ जना हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी...
जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ : मन्त्री गुप्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिको सन्दर्भमा संविधानले पर्याप्त अधिकार दिएको बताएका छन् ।
आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा
दमौली (तनहुँ) । जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार...
शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक सञ्चालन गर्ने प्रस्ताव
काठमाडाैं। प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक विदाका दिन बाहेक अन्य सवै दिन बैठक सञ्चालन हुने भएको छ।
बुधबार सिंहदरबारमा प्रमुख...