Home समाचार

समाचार

साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

७ भदाै । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको...

आठ महिने बालिकासहित एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा फेला

७ भदाै । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय...

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो...

बगरफाँटमा खानेपानीको हाहाकार

७ भदाै । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो...

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको...

अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए

६ भदाै । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म थप ३५६ जना नेपालीले उद्धार...

‘देशभरका अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ’ – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

६ भदाै । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर...

केही दिन मनसुन सक्रिय हुने

६ भदाै । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि...

१ हजार ९२० जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

६ भदाै । पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।...

पन्ध्र केजी गाँजासहित एक पक्राउ

६ भदाै । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका...