‘विवादमा तानिएका सबैले राजीनामा दिए म पनि तयार छु’ -प्रधानन्यायाधीश जबरा
९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । मंगलबार सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको...
हल्कादेखि मध्यम वर्षाको सम्भावना
९ कात्तिक । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने...
बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो
९ कात्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।
मोटरसाइकलमा घर...
लागुऔषधसहित तीन पक्राउ
९ कात्तिक। महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१...
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
९ कात्तिक। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा...
अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो
९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४...
नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य
९ कात्तिक । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । भैरहवामा आयोजित...
शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै
९ कात्तिक । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया...
परिचयपत्र नहुनेलाई घर भाडामा नदिनू : गृह मन्त्रालय
गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ ।
पछिल्लो...
लमजुङमा भूकम्पको धक्का
८ कात्तिक । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु...