नेपालले पायो भारतमा विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुँदै
१६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत...
ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच...
४६९ सङ्क्रमित थपिए, ११ काे मृत्यु
१६ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या...
उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्
१६ कात्तिक । ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह...
चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध
१६ कात्तिक । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ ।
न्यायालयको विवादमा दलहरूले मौनताको ठूलो मूल्य चुकाउनुपर्छः रमण श्रेष्ठ
१६ कात्तिक । कानुन व्यवसायीहरुले न्यायालयको शुद्धिकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमन एकमात्र विकल्प भएको बताएका छन् ।
धवलागिरि अस्पतालमा जीवनजल अभाव
१६ कात्तिक । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै...
तिहारमा घर जानेलाई आजबाट खोप
१६ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।
जुवातास खेल्ने र खेलाउने चार पक्राउ
१६ कात्तिक । मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
१६ कात्तिक । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिसहनिया–महादेवा जोड्ने...