वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा
१८ कात्तिक । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।
यमपञ्चक तेस्रो दिन : देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै
१८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक...
४४७ सङ्क्रमित थपिए, ७ काे मृत्यु
१७ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित...
एकल पुरुषलाई ‘विदुर’ भत्ता
जुम्ला, १७ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ ।
गाउँपालिकाले ४१ देखि...
प्रहरीको केनाईन महाशाखामा यसरी गरियो कुकुर पूजा(फोटोफिचर)
१७ कात्तिक । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न...
प्रधानमन्त्रीको उच्चस्तरीय साइडलाइन बैठकमा कुन-कुन विषयमा भयो छलफल ?
ग्लास्गो, १७ कात्तिक । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुई दिने विश्व नेताहरुको...
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ
१७ कात्तिक । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ ।
एक सातामा...
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
१७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत...
राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज
१७ कात्तिक । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
बैंकको भुक्तानी...
ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु
१७ कात्तिक । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।