Home समाचार

समाचार

जीप दुर्घटना एकको मृत्यु, १९ घाइते

दाङ, २२ कात्तिक । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक...

बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

साेलुखुम्बु २२ कात्तिक । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ ।

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, २२ कात्तिक । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा...

छठ पर्वको मौका छोपेर महँगी बढाइयो

धनुषा । छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका...

थप १४३ जनामा सङ्क्रमण, ९ काे मृत्यु

काठमाडाैँ, २१ कात्तिक । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट...

सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, १० को सनाखत

दाङ, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको...

चन्द्रागिरिबाट चार लाख ४३ हजार नगदसहित सोह्र जुवाडे पक्राउ

थानकाेट, २१ कात्तिक । नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी...

एम्बुलेन्स दर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको...

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु

मेक्सिकाे, २१ कात्तिक । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय...

सल्यानमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

दाङ, २१ कात्तिक । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा...