प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण, १४ जनाकाे मृत्यु
२७ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२...
दुर्घटनाबाट जोगियो सीता एयरको जहाज
२७ साउन । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको...
खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने
२७ साउन । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको...
मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामा स्वीकृत
२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिनुभएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा...
‘प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु’ – कुलमान घिसिङ
२७ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने...
राष्ट्रियसभाबाट दुई विधेयक पारित
२७ साउन । राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु
२७ साउन । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । कुनै समस्या...
मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने
२७ साउन । मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई...
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड
२७ साउन । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ...
लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै
२७ साउन । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष...