थप ४६३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह
चितवन । भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट...
बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ ।
महानगरीय प्रहरी...
कटारीको त्रिवेणी धाममा पाँच हजारले मकर नुहाए
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर...
कोभिड–१९ बढेपछि पाँच बुँदे आदेश
कालीकाेट । कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ ।
कोभिड–१९...
भोलिदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने
काठमाडाैँ । सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ ।
अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ...
रानीमहल सङ्ग्रहालयमा परिणत
पाल्पा । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका दरबारमा उनले प्रयोग...
कोरोना रोकथामसम्बन्धमा एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौँ । नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार...
दुर्घटनामा एकै गाउँका छ जनाको मृत्यु भएपछि शोकमा डुब्यो बन्दीपुर
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।
साराङघाटबाट...
आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।