चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण
काठमाडाैँ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । आज...
सोमबारसम्म मौसम बदली हुने,वर्षा र हिमपातकाे सम्भावना
काठमाडाैँ । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।
जिल्ला अस्पताल बझाङमा आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव
बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित...
ढुङ्गाले थिचेर एकको मृत्यु
सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान...
वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौँ महानगरपालिकाकाे निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ ।केही निजी...
थप १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ काे मृत्यु
काठमाडौँ । नेपालमा थप १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...
मुख्यमन्त्री पोख्रेलद्वारा तनहँु जलविद्युत् आयोजना निरीक्षण
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । उनले नदी...
आइतबार देशभरका अदालतमा शोक बिदा
काठमाडाैँ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ...
नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !
जाजरकोट । नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय...
स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ
महाेत्तरी । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...