Home समाचार

समाचार

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस् : मन्त्री दाहाल

काठमाडाैँ । वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको...

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा निर्माण सम्पन्न गरिने

काठमाडाैँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि...

सोलुखोला जलविद्युत् आयोजनाको सुरुङमा खसेर एक मजदूर बेपत्ता

सोलूखुम्बु । सोलूखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।

दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै...

सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

काठमाडाैँ । सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व...

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले...

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरू

चितवन । वर्षेनी वर्षातको समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबर लागतमा तटबन्ध निर्माण सुरु गरिएको छ ।...

राष्ट्रिय भूमि आयोगले माघ १८ बाट गतेबाट चितवनमा लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका...

जिप दुर्घटना हुँदा दुईको मृत्यु

इलाम । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै...

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।