Home समाचार

समाचार

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

पर्वत । बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा...

अर्बको ऋण : लिने फरार, दिने चुपचाप !

काठमाडौँ  । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग...

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच...

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक...

अनुमतिबिना तस्बिर-भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

काठमाडाैँ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको...

पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । पछिल्लो २४ घण्टामा पाँच लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच लाख...

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

हुम्ला । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको...

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या...

थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ काे मृत्यु

काठमाडौँ । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस् : मन्त्री दाहाल

काठमाडाैँ । वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको...