Home समाचार

समाचार

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

२५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगतले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल...

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

२५ असार । पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला,...

यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतिग्रस्त

२५ असार । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो ।...

गाई काटेको अभियोगमा तीन पक्राउ

२५ असार । गाई काट्ने तीन पक्राउ जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२५ असार । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण...

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौँ : गभर्नर महाप्रसाद अधिकारी

२४ असार । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट...

अविरल वर्षाले बालीमा डेढ करोड क्षति

२४ असार । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पु¥याएको छ । गत जेठ ३१ गतेदेखि परेको...

नेपालमा थप १८७५ जना सङ्क्रमित, १२८६ सङ्क्रमणमुक्त

२४ असार । पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

२४ असार । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ...

पाेखरामा बाढीका कारण बस्ती डुबानमा

२४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको...