Home समाचार

समाचार

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

१७ असार, वीरगञ्ज । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका...

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

१७ असार । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले आज पक्राउ गरेको छ । घरमै लुकीछिपी...

गैरआवासीय नेपाली सङ्घद्वारा निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन...

म्याग्दे खोलामा आएको बाढीले रोपिसकेको धान खोलाले डुबायो

दमौली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । असारको दोस्रो...

पृथ्वी राजमार्ग पहिराेका कारण ठाउँठाउँमा अवरुद्ध

१७ असार। मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका...

वैशाख २० गते देखि स्थगित आन्तरिक उडान पुनः सञ्चालनमा

१७ असार। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक...

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको...

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

१७ असार। बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको...

देशभर मनसुनी वायुकाे प्रभाव, यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित भारी वर्षा

१७ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली...

विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

१६ असार । उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका...