Home समाचार

समाचार

प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित

२९ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । एक हजार ५२९...

मौद्रिक नीति : कोरोनाबाट अति प्रभावित यी क्षेत्रमा ऋणीलाई आकर्षक व्यवस्था

२९ साउन । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको...

वोच प्रहरी चौकीमा आगलागी

२९ साउन । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी...

ओलीबारे मातृकाको अभिव्यक्ति प्रति एमालेद्वारा आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

२९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद् मात्रिका यादवले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका...

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

२९ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज...

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

२९ साउन । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय...

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने

२८ साउन । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।...

थप ३ हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु

२८ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत...

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

२८ साउन । कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी...