Home समाचार

समाचार

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

३० साउन । काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा...

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

३० साउन । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा...

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

३० साउन । लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको...

रोल्पामा एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

३० साउन । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७...

काेराेना कहर : जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने

३० साउन । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ ।...

हुम्लामा यार्सागुम्बासहित एक पक्राउ

३० साउन । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ...

खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा

२९ साउन । सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैँकका...

अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

२९ साउन । सरकारले कोभिड–१९ को दोस्रो लहरमा एक्कासी बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आँकलन गर्दै पहिलो र...

थप ३ हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

२९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित

२९ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । एक हजार ५२९...