Home समाचार

समाचार

‘देशभरका अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ’ – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

६ भदाै । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर...

केही दिन मनसुन सक्रिय हुने

६ भदाै । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि...

१ हजार ९२० जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

६ भदाै । पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।...

पन्ध्र केजी गाँजासहित एक पक्राउ

६ भदाै । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका...

अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार

६ भदाै । अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको...

भिडभाड नगरी चाडपर्व मनाउन गृहमन्त्रालयकाे आग्रह

६ भदाै । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ...

मेलम्चीका ३४ घर पहिराको जोखिममा

६ भदाै । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात...

ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

६ भदाै । भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पु¥याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको...

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ

६ भदाै । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा...

पाँच फरार अभियुक्त पक्राउ

६ भदाै । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।