Home समाचार

समाचार

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

१४ भदाै । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।...

भारी वर्षाले चार हजार ५०० घर डुबानमा

१३ भदाै । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर...

जमिन भासिँदा बस्ती जोखिममा

१३ भदाै । कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी...

थप १३८८ जनामा सङ्क्रमण पुष्टी, २४ काे मृत्यु

१३ भदाै । पछिल्लो २४ घण्टामा थप एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

१३ भदाै । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत...

पाटनको कृष्ण मन्दिरमा कृष्णाष्टमीमा पनि भक्तजनलाई प्रवेश नदिइने

काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ...

आज ‘गौरा’ भित्र्याइँदै

१३ भदाै । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ,...

घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या

१३ भदाै । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया...

घर भत्किँदा बालिकाको मृत्यु

१३ भदाै । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर...

हेलम्बु राजमार्ग अवरुद्ध

१३ भदाै । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित...