Home समाचार

समाचार

गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

२९ भदाै । तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा...

थप १,४८६ जनामा सङ्क्रमण पुष्टी, १६ को मृत्यु

२८ भदाै । पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ...

लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित

२८ भदाै । राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच...

शोक प्रस्ताव पारित

२८ भदाै । राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रुक्म शमशेर जवराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद...

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

२८ भदाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२८ भदाै । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय...

एनआरएनएको निर्वाचन स्थगित

२८ भदाै । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र...

सङ्खुवासभा हत्याकाण्ड : कुण्ठाले निम्ताएकाे क्रुर अपराध

किमाथाङ्का, २७ भदौ (रासस) : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर...

दुई किलो अफिमसहित तीन पक्राउ

२७ भदाै । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीनजनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले...

जबरजस्ती करणी र डाका मुद्दामा फरार १० वर्षपछि पक्राउ

२७ भदाै । नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...