Home समाचार

समाचार

नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

६ असाेज । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ ।...

सर्पले डस्दा दिदीभाइको मृत्यु

६ असाेज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

६ असाेज । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति...

बाढीका कारण बाजुराका दर्जनौँ स्थानमा क्षति

६ असाेज । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पु¥याएको छ । रातभर...

गाडीको ठक्करबाट चितुवाकाे मृत्यु

६ असाेज । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब...

ढलमा खसेर बालक बेपत्ता

६ असाेज । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

६ असोज । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ...

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

६ असाेज । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।...

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते

६ असाेज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।

कागबेनीमा श्रद्धालुको भिड

६ असाेज । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू...