रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी
राेल्पा । रोल्पाको थवाङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई...
दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी
दैलेख । जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी...
नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : मोदी
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन् ।
सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेकाे आरोप
काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी...
थप सात जनामा सङ्क्रमण पुष्टि
काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा...
काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १८३८ मतले अगाडि
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार साहले ३ हजार...
भरतपुरमा झिनाे मतान्तरले रेनु अगाडी, पछ्याउदै सुवेदी
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी...
बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास
झापा । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् ।
बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा...
जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदायको स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले...