Home समाचार

समाचार

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

हेटाैँडा । मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे ८ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

कैलाली । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१...

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग...

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले ग¥यो कारबाही

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु...

बाजुराका तीन पसलमा आगलागी, लाखौँको क्षति

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी...

नेपाल खुल्ला विश्वविद्यालयकाे उपकुलपतिमा मानन्धर नियुक्त

काठमाडाैँ । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा...

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

काठमाडाैँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट...

आवधिक र अन्य निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा आयोग तयार रहोस् : राष्ट्रपति...

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्ने/गराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई...

थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ काे मृत्यु

काठमाडौँ । नेपालमा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

काराेना कहर : कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् ।