Home समाचार

समाचार

ट्रिपर र भ्यान एकआपसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई...

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख...

हुम्लामा हिमपात, जनजीवन कष्टकर

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो...

मुस्ताङमा पुनः हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक...

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर, मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडाैँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल...

चन्द्रागिरि डाँडामा हिमपात (फाेटाे फिचर)

काठमाडाैँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज...

बाजुरामा हिमपात : किसान खुसी

मार्तडी । मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ । बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका...

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर । मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका...

मोरङ उखुबारी हत्याकाण्ड : बैंक ग्यारेन्टी मिलाए बापत आउने ‘कमिशन’ का कारण हत्या

विराटनगर । तीन जनाको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार...

गए रातिदेखि परेको अविरल वर्षा पछि चन्द्रागिरिमा हिमपात

काठमाडाैँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरिमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरिमा आज बिहानैदेखि हिमपात...