Home समाचार

समाचार

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

भक्तपुर । आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ...

राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने तीन पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय...

१८ करोड २७ लाख राजस्व छली गरेको आरोपमा चार विरुद्ध मुद्दा

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा...

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु

धनुषा । धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ...

भ्यालेन्टाइन डे नजिकिँदै , बढ्न थाल्यो रातो गुलाबको माग

काठमाडाैँ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ...

पशुपति क्षेत्रका फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र व्यवस्थित गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ...

पैँतिस लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...

पत्रकार राईको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

काठमाडाैँ । नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति...

थप २५२६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौँ । नेपालमा थप २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

डडेल्धुरामा हिमपातः जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

डडेल्धुरा । बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत...