Home समाचार

समाचार

आइतबारदेखि मौसममा सुधार

काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित...

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका...

भिडियो ब्लग मार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार

काठमाडौँ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्युनिकरणका लागि विश्वसमुदायको ध्यानाकर्षण गर्न नेपालमा आयोजना गरिएको बल्र्ड ब्लग च्यालेन्ज अन्र्तगत विश्वका...

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडाैँ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस...

१२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडाैँ । सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार...

देशभर कहाँ कति पानी प¥यो ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले...

महामारीमा महिला हिंसा बढ्यो

काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ। राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा शुक्रबार...

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु...

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

रूपन्देही । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा...