Home समाचार

समाचार

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

खलङ्गा । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा...

मुडे–चरिकोट सडक सञ्चालनमा

दाेलखा । दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात...

हिमपातले मनाङको खोप अभियान प्रभावित

मनाङ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ...

माेरङ उखुबारी हत्याकाण्डमा संलग्न थप दुई जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा भएको हत्या प्रकरणमा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली...

धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा

जनकपुर । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम...

किसानका समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद...

प्रेस चौतारी २४औँ वर्षमा

काठमाडाैँ । प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५...

बैतडीमा हिमपात : प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बैतडी । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले...

दमौली अस्पतालमा कार्यरत चिकित्सकले प्रोत्साहन भत्ता नपाएको गुनासो

दमाैली । सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन...

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

पाल्पा । कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ ।