Home समाचार

समाचार

बालबालिकालाई आजदेखि फाइजर खोप

काठमाडौँ । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई...

रोकेर राखेको ट्रकमा कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

बुटवल । बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा...

आजदेखि हट्यो उपत्यकामा निजी सवारीसाधनमा जोरबिजोर

काठमाडाैँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन...

महाेत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महाेत्तरी । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म...

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा...

हिमपातका कारण अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु

म्याग्दी । गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ...

खुकुरी प्रहार गरी दुईको हत्या

सिन्धुपाल्चाेक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय...

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै

काठमाडाैँ । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका...

द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने

काठमाडाैँ । सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३...

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

कञ्चनपुर । ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ ।...