Home समाचार

समाचार

१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडौँ । सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा मात्रा खोप लगाएको ६ महिना...

बैतडी र दार्चुलाका सीमा नाका चार दिन बन्द

बैतडी । भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र...

हराएका मोटरसाइकल फेला पारी बुझाइयो

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा...

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ काे मृत्यु

काठमाडौँ । नेपालमा थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको...

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो...

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

भक्तपुर । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा...

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्याे

काठमाडौँ । दूग्ध विकास संस्थानले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । संस्थानका कार्ययोजना तथा बजार व्यवस्थापन...

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्वारा ५१ पशुपंक्षी फार्मलाई अनुदान

म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी...