Home समाचार

समाचार

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाडाैँ । प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् । गाउँपालिका...

चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला

काठमाडाैँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको...

सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न सकिँदैन : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

काठमाडाैँ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको...

नेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने

सिन्धुपाल्चाेक । नेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ...

सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु...

जुधेर र दलदलमा फसेर गैँडा मर्ने क्रम बढ्यो

चितवन । दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ । ठूलो सङ्ख्यामा...

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ ।

सर्लाहीमा स्यालको टोकाइबाट १२ जना घाइते

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई...

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्याे, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ ।