Home समाचार

समाचार

श्रीमानले यातना दिएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन् । सालको...

अस्पतालको उपचार कक्षमै भालु पसेपछि …

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गएराति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे...

करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको...

बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सबस्टेशन बन्द

म्याग्दी । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि...

स्थानीय तह निर्वाचन : आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ । मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका...

पार्टीभित्रको मतभेदलाई अतिरञ्जित ढंगले नबुझ्न श्रेष्ठको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको मतभेदलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । एमसीसी प्रकरणका...

शिक्षण अस्पताल स्थानन्तरण गर्न पाउनुपर्ने माग गर्दै रिले अनशन

काठमाडाैँ । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा...

नारायणी नदीमा डुबेर दुई बालकको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी...

निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती, बिक्रेता कमिसन यथावत

काठमाडाैँ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ ।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य...