Home समाचार

समाचार

सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा...

सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु

खाँदबारी । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३...

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग...

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई...

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

मेलम्ची । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ...

यसरी अघि बढाइँदैछ नागरिकता विधेयक

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पुर्याउने प्रयास सरकारको रहेको बताएका छन् ।

अब रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ। अब रात्रिकालिन व्यवसाय रातभर सञ्चालन गर्न पाउने भएका छन् ।

सङ्क्रमणमुक्त भयो पर्वत

पर्वत । पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ । सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो ।

दोलखाको झ्याकुमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु चार घाइते

दाेलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई...