Home समाचार

समाचार

जसपा संघीय परिषद् बैठक : अध्यक्ष भट्टराईको प्रतिवेदनमाथि छलफल

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय...

इन्जिन मर्मतपछि उड्यो निगमको न्यारोबडी जहाज

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारोबडी ए–३२० जहाजले शनिबारदेखि पुनःनियमित उडान सुरु गरेको छ...

वीरगंजका मेयर एमाले प्रवेश

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वीरगंजमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

काठमाडाैँ । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१...

फुङ्लिङमा आगलागीबाट रु ६९ लाखभन्दा बढी क्षति

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ...

रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तीन वटा एयरलाइन्स कम्पनीको चासाे

काठमाडौँ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई...

फोहर बिसर्जनमा सिसडोलबासीको अझै अवरोध

त्रिशूली । काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा...

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ।...

कृषिमा पर्न थाल्यो जलवायु परिवर्तनको असर

म्याग्दी । म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि...