Home समाचार

समाचार

फागुपूर्णिमाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुग्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना...

गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सैनिक जवानको मृत्यु

चितवन । चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ । नेपाल आयल निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र...

साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई आगामी निर्वाचनमा चुनाव चिन्ह दिने भएको छ । बुधबार बसेको आयोगको बैठकले...

सिनो हाइड्रोलाई चैतभित्रै मेलम्चीको काम सक्न खानेपानीमन्त्रीको निर्देशन

मेलम्ची । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै...

एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

काठमाडाैँ । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको...

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक...

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, महिनामा साढे १० अर्ब घाटा प्रक्षेपण

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा...

नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका सबै रिट खारेज गरेको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण...