Home समाचार

समाचार

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया...

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न...

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

कपिलवस्तु । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन...

माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव...

मकवानपुरको मनहरीमा बस दुर्घटना : दुईको मृत्यु, दर्जनौँ घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम...

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले...

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ ।

देशकै दोस्रो ठूलो न्यूखिम्ती सबस्टेशन सञ्चालनमा

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि...

एन्फा कम्प्लेक्समा फुटबल खेलाडीको होली(फोटोफिचर)

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले होली मनाएका छन् । टोलीले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो । यही चैत...

साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण

काठमाडाैँ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार...