Home समाचार

समाचार

यस्ताे रहने छ आजकाे मौसम

काठमाडाैँ । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने...

स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक...

धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

कञ्चनपुर । सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण...

दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट

मलङ्गवा । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु...

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने...

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री...

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

काठमाडौँ । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा चिनियाँ विदेशमन्त्री...

नेपाल-चीन द्विपक्षीय वार्तापछि विभिन्न ९ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल–चीनको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी भएको छ । शनिबार सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक भएको थियो । द्विपक्षीय...

साढे दुई हजार परीक्षण गर्दा आठमा सङ्क्रमण

काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना...

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक राजधानीमा सुरु

काठमाडाैँ । प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने...