ऊर्जामन्त्री भुसालद्वारा लाहाचोक सवस्टेशन उद्घाटन
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे«े गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी...
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
काठमाडाैँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान...
न्यायमा आम नागरिकको पहुँच बढेको छ : राष्ट्रपति भण्डारी
पाेखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिमार्फत न्यायमा आम नागरिकको पहुँच बढ्न गएको बताएकी छन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय...
साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने
काठमाडाैँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।...
थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अबको केही दिन मौसम बदली
काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन...
पाथीभरा दर्शनका क्रममा एक तीर्थयात्रीको निधन
ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको...
बुद्धचित्तको मालासहित कोरियन नागरिक पक्राउ
काठमाडाैँ । नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट...
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते...
छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व
दार्चुला । व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको...