Home समाचार

समाचार

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडाैँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान...

इञ्जीनियर्स एशोशिएशनमा लामिछाने

काठमाडाैँ । प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।...

वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने

काठमाडाैँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ ।

वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण गरी उद्यान निर्माण

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।

बागलुङको जैमिनीमा सहकारीसहित सात घरमा चोरी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी...

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न भएको छ । चार...

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग

काठमाडौँ । द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बिहीबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४...

‘नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौँ’ -सन्तोष साह

काठमाडौँ । चर्चित सेलिब्रेटी ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने...

धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

सिमकाेट । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक...

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

काठमाडाैँ । पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ ।