Home समाचार

समाचार

भरतपुरको मेयरमा उठ्न एमलेका वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले दिए राजीनामा

हेटौंडा । नेकपा एमालेका वाग्मती प्रदेश सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगर प्रमुख पदमा उम्मेदवारी दिन उनले...

हुलाकी राजमार्ग : १७२ किलोमिटर सडक कालोपत्र

जनकपुर । नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि...

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन...

बलात्कार आरोपीलाई आठ वर्ष कैद

सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

काठमाडाैँ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन ।

गण्डकीका ४६ हजार १९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि...

मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी पूरा

काठमाडाैँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ । मेलम्चीको...

बेनी–जोमसोम सडक मर्मत धमाधम

गलेश्वर । हिमाल पारीको जिल्ला मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइहेको छ । कालीगण्डकी...

स्वास्थ्य मन्त्रालयको अपिल : छिमेकी राष्ट्रमा सङ्क्रमण बढ्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल...

चितवनका सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

चितवन । निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य...