Home समाचार

समाचार

श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको...

कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारुढ दलको गठबन्धन

जाजरकोट । कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएकोे छ । सुर्खेतका ९ र रुकुम (पश्चिम)...

मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध

मकवानपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्...

स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार कमः गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको...

मलङ्गवास्थित एक घरमा आगलगी हुँदा रु १५ लाख बराबरको क्षति

मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

मुस्ताङ । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध...

पोखरा महानगरपालिकाकाे प्रमुख पदकाे लागि २३ जनाको उम्मेदवारी

कास्की । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि...

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका...

कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष...

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने...