Home समाचार

समाचार

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान

माेरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा...

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

दार्चुला । व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो ।

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवारमाथि कुटपीट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । प्रत्यासी जाेशीका बुबा तथा...

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३ मसुरियाको...

सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन

सर्लाही । दलका कार्यकर्ताहरुबीच पटक पटक भएको झडपका कारण रोकिएको सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा पुन: मतदान सुरु गरिएको छ । मतदान...

बर्दियामा दिउँसो ३ बजेसम्म ४७ प्रतिशत बढी मत खस्यो

बर्दिया । बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए । मतदानस्थलमा बिहान मतदाता कम...

रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान

रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका...

बारामा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान

बारा । बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत...

भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो

भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रमा खुला रुपमा विचार व्यक्त गर्न पाउनुपर्ने बताएका छन् । गोप्य हुनुपर्ने मतदानलाई सार्वजनिक गरेका भट्टराईले गोप्य...