Home समाचार

समाचार

४ बजेसम्म करिब ५५ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले शुक्रबार...

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।

कञ्चनपुरमा एक सय दुई वर्षीया पनेरुबाट मतदान

कञ्चनपुर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छन् । मतदान अधिकृत महेशराज भट्टका...

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान

माेरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा...

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

दार्चुला । व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो ।

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवारमाथि कुटपीट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । प्रत्यासी जाेशीका बुबा तथा...

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३ मसुरियाको...

सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन

सर्लाही । दलका कार्यकर्ताहरुबीच पटक पटक भएको झडपका कारण रोकिएको सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा पुन: मतदान सुरु गरिएको छ । मतदान...

बर्दियामा दिउँसो ३ बजेसम्म ४७ प्रतिशत बढी मत खस्यो

बर्दिया । बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए । मतदानस्थलमा बिहान मतदाता कम...

रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान

रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका...