Home समाचार

समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

१८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा...

वृद्धालाई जबर्जस्ती करणीका आरोपमा पक्राउ

पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ...

तनहुँमा पहिराेका कारण घर भत्किदा सात घाइते, २ काे मृत्यु

१७ असार । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किदा सात जना घाइते भएका छन्...

नेपालमा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ संक्रमणमुक्त

गत २४ घण्टामा नेपालमा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

निर्माणाधीन कमला नदीको पुल भासियो

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको...

सञ्चालनमा आयो पृथ्वीराजमार्ग

१७ असार । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका...

कैलालीमा कोभिडपछि देखिँदै थप स्वास्थ्य समस्या

टीकापुर, १७ असार । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई...

नेपाल राष्ट्र बैंककाे नाममा अनाधिकृत फेसबुक पेज, भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

१७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना...

गैंडाकोटमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

१७ असार। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को...

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला

१७ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको...