खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा विजयी...
डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी
डाेटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत...
ललितपुर महानगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् ।...
सप्तरीमा कांग्रेस र जसपा २-२ वडामा विजयी
सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लामा नेपाली...
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन्...
धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम...
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
पाेखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।
मतगणनामा भएको एक हजार ६००...
घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि
दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन् । उनले दुई हजार ८८४ मत...
काठमाडौँ महानगरमा मतान्तर बढाउँदै बालेन, केशव स्थापित पछ्याउँदै
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार साहले...
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।...