Home समाचार

समाचार

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

१५ साउन । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको...

हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे

१५ साउन । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार...

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

१५ साउन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई...

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ

१५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण...

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनीसहितको मिनी ट्रक बरामद

१५ साउन । वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

१५ साउन । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी...

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

१५ साउन । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि...

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

१५ साउन । सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई...

नेपालमा थप ३३६५ जना सङ्क्रमित, १३७३ सङ्क्रमणमुक्त

१४ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

गाँजासहित दुई पक्राउ

१४ साउन । स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ६५ किलो गाँजासहित बा...