Home समाचार

समाचार

शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा...

अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेकाे सुनसहित एक पक्राउ

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली...

कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका रावत निर्वाचित

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै...

गोदावरी नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडाैँ । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी...

मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित

लमजुङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका...

भरतपुरमा तीन हजार मतले रेनुकाे अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा...

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी

खाेटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् ।

बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी...

बागलुङको बडिगाड अध्यक्षमा कांग्रेसको थापा विजयी

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक...

नागरिकता विधेयककाबारेमा गृहमन्त्री र कानुनमन्त्रीद्वारा प्रचण्डसँग छलफल

काठमाडौँ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद...