Home समाचार

समाचार

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ डराउनुपर्दैन

७ साउन । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता...

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

७ साउन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही...

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

७ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात...

सिँचाइ नहरमा डुबेर दुई बालकको मृत्यु

७ साउन । चितवनको भरतपुरमा सञ्चालित नारायणी लिफ्ट सिँचाइ नहरमा डुबेर बुधबार दुई बालकको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...

गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले

७ साउन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त...

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

७ साउन । धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका...

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल...

१८ वर्ष माथिका उमेर समूहलाई पनि जोन्सन एण्ड जोन्सन खोप लगाइने

काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं...

पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

६ साउन । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।मुस्लिम समुदायको महान...

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रमको घोषणा

६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको...