Home समाचार

समाचार

जित सुनिश्चित भएपछि बालेन शाहले भने- अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ

बालेन शाह । स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ...

दोलखाकाे झ्याकुस्थित जङ्गलमा युवक मृत फेला

चरिकाेट । दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४...

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर...

राजनीतिमा लागेका शिक्षक हटाउने राजापुरका मेयरको निर्णय

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर दिपेश थारुले आफ्नो पहिलो निर्णयमा...

पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

पाेखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ...

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौँ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्या भने न्यून छ...

अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौँ । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई हस्तान्तरण गरेको छ । मंगलबार नेपालस्थित अमेरिकी मिशनका उपप्रमुख...

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाम । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि...

काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै...

ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार...