Home समाचार

समाचार

मन्त्रिपरिषद् बैठकबाट मूल्य अभिवृद्धि कर संशोधन नियमावली स्वीकृत

काठमाडाैँ । सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते...

उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चारको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ ।

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

तारा एयरको विमान दुर्घटना : खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडाैँ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल...

कोरला नाकामा बन्दरगाहा बनाइने

काठमाडौँ । सरकारले मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार सङ्घीय संसद्को दुवै...

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जलि...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले निजगढ विमानस्थल निर्माणको लागि कानुनी, प्रशासनिक र व्यवहारिक हड्चन हटाएर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।...

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेसका चार...

मेयर बालेन्द्र साहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि...

काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा...