Home समाचार

समाचार

सुन्दर हरिजन मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रोल्पा कारागारमा कैदी मृत्यु घटनाको छानविन गर्न समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार मन्त्रालयका सहसचिव...

आगामी आवको बजेटले हाम्रा माग सम्बोधन गरेको छ : इपान

काठमाडाैँ । निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक रहेको भन्दै...

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

बेनी । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् ।

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

नारायणकाजी श्रेष्ठको प्रश्न : एमसीसी खारेज भएको हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताएका छन्...

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् । मगरले पक्राउ...

राष्ट्रपति भण्डारी सुर्खेतमा

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएको...

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा...

भैरहवास्थित नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

काठमाडौँ । रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् । जग्गाको हालसाविक गरेबापत...

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

काठमाडाैँ । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व...